प्रधानमन्त्री कार्यालयको आपत्ति

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अदालतको आदेशपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको छलफलमा भारतीय राजदूतसमेत सहभागी भएको भन्ने समाचार शतप्रतिशत गलत रहेको जनाएको छ । प्रधानमन्त्री कार्यालयका सहसचिव एवम् प्रवक्ता दामोदर रेग्मीले आज विज्ञप्ति प्रकाशन गरी विभिन्न सञ्चारमाध्यममा आएको उक्त समाचारमा सत्यता नभएको जानकारी दिनुभयो । नेपालका लागि भारतका … Continue reading प्रधानमन्त्री कार्यालयको आपत्ति